च्याम्पियन्स ट्रफीमा आयोजक पाकिस्तानको खराब सुरुवात, न्युजिल्यान्डसँग फराकिलो अन्तरले पराजित

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आयोजक पाकिस्तानले खराब सुरुवात गरेको छ । बुधबार राति सकिएको खेलमा पाकिस्तान न्युजिल्यान्डसँग ६० रनको फराकिलो अन्तरले पराजित भएको हो ।  

Feb 19, 2025 - 23:52
 0
च्याम्पियन्स ट्रफीमा आयोजक पाकिस्तानको खराब सुरुवात, न्युजिल्यान्डसँग फराकिलो अन्तरले पराजित

काठमाडौं । आईसीसी च्याम्पियन्स ट्रफी क्रिकेटमा आयोजक पाकिस्तानले खराब सुरुवात गरेको छ ।

बुधबार राति सकिएको खेलमा पाकिस्तान न्युजिल्यान्डसँग ६० रनको फराकिलो अन्तरले पराजित भएको हो ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register