राजावादीको भेलाले सवारी आवागमन प्रभावित (तस्वीरहरू)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको आगमनको तयारीले काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ । तीनकुनेबाट सिनामंगलतर्फ जाने मुख्य सडक बन्द भएको छ । राजावादीहरु तीनकुनेमा भेला भएर विमानस्थलतर्फ जाँदैछन् । सवारी आवागमन प्रभावित हुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ । हेरौँ, तस्वीरहरू –   

Mar 9, 2025 - 10:06
 0
राजावादीको भेलाले सवारी आवागमन प्रभावित (तस्वीरहरू)

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको आगमनको तयारीले काठमाडौं उपत्यकाको सवारी आवागमन प्रभावित भएको छ ।

तीनकुनेबाट सिनामंगलतर्फ जाने मुख्य सडक बन्द भएको छ । राजावादीहरु तीनकुनेमा भेला भएर विमानस्थलतर्फ जाँदैछन् ।

सवारी आवागमन प्रभावित हुँदा सर्वसाधारणले सास्ती खेप्नुपरेको छ ।

हेरौँ, तस्वीरहरू – 

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register