लुम्बिनी विकास बैंकले सुरु गर्‍यो नेपालपे कार्ड, केके छन् सुविधा ?

  काठमाडौँ । लुम्बिनी विकास बैंकले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) सँगको सहकार्यमा नेपालपे कार्ड सेवा सुरु गरेको छ । यससँगै बैंकले आफ्ना ग्राहकलाई डिजिटल भुक्तानी सेवामा थप सहजता प्रदान गर्ने भएको छ । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत उमेश रेग्मी र एनसीएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले यस सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतासँगै लुम्बिनी विकास बैंकले नेपालपे कार्ड जारी गर्ने र स्वीकार गर्ने दुवै सेवा उपलब्ध गराउनेछ । एनसीएचएलले हालै राष्ट्रिय भुक्तानी प्रणाली (एन...

Apr 9, 2025 - 09:05
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register