पर्यटकले गुलजार काठमाडौं (तस्वीरहरू)

काठमाडौं । सन् २०२५ को पहिलो चार महिना (जनवरी, फेब्रुअरी, मार्च र अप्रिल) मा चार लाख १५ हजार ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत वर्षको सोही अवधिमा चार लाख २० हजार ४४६ पर्यटक नेपाल आएका थिए । यो सङ्ख्या हवाई मार्गबाट आउने पर्यटकको हो । स्थलमार्ग हुँदै आउने भारतीय तथा तेस्रो मुलुकका […]

May 6, 2025 - 12:50
 0
पर्यटकले गुलजार काठमाडौं (तस्वीरहरू)

काठमाडौं । सन् २०२५ को पहिलो चार महिना (जनवरी, फेब्रुअरी, मार्च र अप्रिल) मा चार लाख १५ हजार ४८ विदेशी पर्यटकले नेपाल भ्रमण गरेका छन् । गत वर्षको सोही अवधिमा चार लाख २० हजार ४४६ पर्यटक नेपाल आएका थिए ।

यो सङ्ख्या हवाई मार्गबाट आउने पर्यटकको हो । स्थलमार्ग हुँदै आउने भारतीय तथा तेस्रो मुलुकका पर्यटकको सङ्ख्या यसमा समावेश छैन ।

यस वर्षको अप्रिलमा धेरै सङ्ख्यामा पर्यटक आएर कीर्तिमान कायम भएको छ । यो महिना एक लाख १६ हजार ४९० पर्यटक आगमन भएको छ । यो अहिलेसम्मकै सबैभन्दा बढी मासिक आगमन हो ।

हेरौं तस्वीर –

      

तस्वीर – नेपाल फोटो लाइब्रेरी

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register