राष्ट्रिय सभामा मिडिया काउन्सिल विधेयकमाथि छलफल हुने कार्यसूची
काठमाडौं । राष्ट्रिय सभाको बैठकमा मिडिया काउन्सिल विधेयकमाथि छलफल हुने भएको छ । दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल विधेयक २०८० पारित गरियोस् भनेर पेस गर्ने कार्यसूची छ ।

काठमाडौं । राष्ट्रिय सभाको बैठकमा मिडिया काउन्सिल विधेयकमाथि छलफल हुने भएको छ ।
दिउँसो सवा १ बजे बस्ने राष्ट्रिय सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मिडिया काउन्सिल विधेयक २०८० पारित गरियोस् भनेर पेस गर्ने कार्यसूची छ ।
What's Your Reaction?






