गृहमन्त्रीको राजिनामा माग्दै काठमाडौँमा प्रदर्शन (तस्विरहरु) 

काठमाडौँ । नेकपा माओवादीको भ्रातृ सङ्गठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन गरेको छ ।  प्रदर्शनमा सहभागीहरुले ‘नालायक प्रधानमन्त्री राजीनामा दे’, ‘नालायक गृहमन्त्री राजीनामा दे’, ‘दलाल सरकार मुर्दावाद’, ‘मानव तस्कर सरकार मुर्दावाद’ आदि लेखिएको प्लेकार्ड प्रदर्शन गर्दै नाराबाजी गरेका थिए । बाँकी तस्विरमा हेर्नुहोस्ः 

May 27, 2025 - 12:55
 0
गृहमन्त्रीको राजिनामा माग्दै काठमाडौँमा प्रदर्शन (तस्विरहरु) 

काठमाडौँ । नेकपा माओवादीको भ्रातृ सङ्गठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा माग गर्दै माइतीघरमा प्रदर्शन गरेको छ । 

प्रदर्शनमा सहभागीहरुले ‘नालायक प्रधानमन्त्री राजीनामा दे’, ‘नालायक गृहमन्त्री राजीनामा दे’, ‘दलाल सरकार मुर्दावाद’, ‘मानव तस्कर सरकार मुर्दावाद’ आदि लेखिएको प्लेकार्ड प्रदर्शन गर्दै नाराबाजी गरेका थिए । बाँकी तस्विरमा हेर्नुहोस्ः 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register