बजेटः दिवा खाजाका लागि १० अर्ब, निःशुल्क सेनिटरी प्याडका लागि १ अर्ब २९ करोड विनियोजन

काठमाडौँ । सरकारले सेनिटरी प्याडका लागि १ अर्ब २९ करोड बजेट विनियोजन गरेको छ । आगामी आर्थिका वर्षको बजेट प्रस्तुत गर्दै उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले विद्यालयमा निःशुल्क सेनिटरी प्याट वितरणका लागि सो बजेट विनियोजन गरेको घोषणा गरेका हुन् । यसबाट १३ लाख छात्रा लाभान्वित हुने अर्थमन्त्री पौडेलले बताएका छन् । त्यस्तै, अर्थमन्त्री पौडेलले कक्षा […]

May 29, 2025 - 11:29
 0
बजेटः दिवा खाजाका लागि १० अर्ब, निःशुल्क सेनिटरी प्याडका लागि १ अर्ब २९ करोड विनियोजन

काठमाडौँ । सरकारले सेनिटरी प्याडका लागि १ अर्ब २९ करोड बजेट विनियोजन गरेको छ ।

आगामी आर्थिका वर्षको बजेट प्रस्तुत गर्दै उपप्रधान एवम् अर्थमन्त्री विष्णु पौडेलले विद्यालयमा निःशुल्क सेनिटरी प्याट वितरणका लागि सो बजेट विनियोजन गरेको घोषणा गरेका हुन् । यसबाट १३ लाख छात्रा लाभान्वित हुने अर्थमन्त्री पौडेलले बताएका छन् ।

त्यस्तै, अर्थमन्त्री पौडेलले कक्षा ५ सम्मका विद्यार्थीको दिवा खाजा कार्यक्रमका लागि १० अर्ब विनियोजन गरेको घोषणा गरेका छन् । यसबाट २८ लाख विद्यार्थी लाभान्वित हुने पौडेलले बताएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register