भारतमा वायुसेनाको मिग-२९ विमान दुर्घटना

काठमाडौँ। भारतीय राज्य उत्तर प्रदेशको आगरामा सोमबार वायुसेनाको विमान मिग-२९ दुर्घटना भएको छ। दुर्घटनामा पाइलट र कोपाइलटले भने हाम फालेर ज्यान जोगाएका भारतीय संचारमध्यमहरुले जनाएका छन्। नियमित प्रशिक्षण उडानका क्रममा प्राविधिक गडबडीका कारण उक्त दुर्घटना भएको वायुसेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। दर्घटनापछि पाइलट र उनका साथी कोपाइलट दुई किलोमिटर टाढा फेला परेको बताइएको छ। उक्त […]

Nov 4, 2024 - 15:44
 0
भारतमा वायुसेनाको मिग-२९ विमान दुर्घटना

काठमाडौँ।

भारतीय राज्य उत्तर प्रदेशको आगरामा सोमबार वायुसेनाको विमान मिग-२९ दुर्घटना भएको छ। दुर्घटनामा पाइलट र कोपाइलटले भने हाम फालेर ज्यान जोगाएका भारतीय संचारमध्यमहरुले जनाएका छन्।

नियमित प्रशिक्षण उडानका क्रममा प्राविधिक गडबडीका कारण उक्त दुर्घटना भएको वायुसेनाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

दर्घटनापछि पाइलट र उनका साथी कोपाइलट दुई किलोमिटर टाढा फेला परेको बताइएको छ।

उक्त मिग-२९ विमान पन्जाबको आदमपुरबाट उडेको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register