खल्ती बन्यो एनपीएलको आधिकारिक टिकेटिङ पार्टनर

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को आधिकारिक टिकेटिङ पार्टनरमा डिजिटल वालेट खल्ती छनोट भएको छ । एनपीएलले मङ्गलबार खल्तीलाई आफ्नो आधिकारिक टिकेटिङ पार्टनरका रूपमा छानेको हो । खल्तीका तर्फबाट सीईओ विनय खड्का र क्रिकेट सङ्घ नेपाल (क्यान) का तर्फबाट सचिव पारस खड्काले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । खल्तीलाई टिकेटिङ पार्टनर बनाउँदा आफू उत्साहित भएको क्यानका सचिव पारस खड्काले बताए । “सबैले एप डाउनलोड गरी टिकेट काटेर ग्राउन्डमा आइ नेपाली क्रिकेट प्रतिको समर्थन दर्साई दिन हुन अनुरोध गर्दछु,” खड्काले भने ।&nb...

Nov 21, 2024 - 09:17
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register