२४ घण्टामै ‘पुष्पा २’ को ट्रेलरमा १० करोड बढी भ्युज

काठमाडौं । दक्षिण भारतीय चलचित्र ‘पुष्पा २’ले २४ घण्टामा सबैभन्दा बढी हेरिने तेस्रो भारतीय ट्रेलरको रेकर्ड राखेको छ । आइतबार रिलिज भएको ट्रेलरले २४ घण्टामा सबैभन्दा बढी हेरिने भारतीय ट्रेलरको रेकर्ड कायम गरेको हो । २४ घण्टामा सबैभन्दा बढी हेरिने भारतीय ट्रेलरको शीर्ष स्थानमा सलार छ । यसले २४ घण्टामा ११ करोड ३२ लाख भ्युज पाएको थियो । दोस्रो स्थानमा १० करोड ६५ लाख भ्युजका साथ केजीएफ च्याप्टर टु रहेको छ । त्यसैगरी १० करोड २० लाख भ्युज पाएर पुष्पा २ ले तेस्रो स्थान सुरक्षित गरेको छ ।  आइतबार हिन्दी, तेलगु ...

Nov 19, 2024 - 06:19
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register