आफूसँग नभएको पुरानो एन्ड्रोइड फोनबाट सबै डेटा हटाउन चाहनु हुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । तपाईं नयाँ फोन लिंदै हुनुहुन्छ भने पक्कै पनि पुरानो फोनमा भएका डेटा कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा चिन्ता हुनसक्छ । डेटा दुरुपयोगको डरले धेरै व्यक्तिहरू आफ्नो पुरानो फोन बिक्री गर्न चाहँदैनन् । बेलायतको सूचना आयुक्त कार्यालयको नयाँ रिपोर्ट अनुसार, पाँचमध्ये एक बेलायती व्यक्ति व्यक्तिगत डेटा चुहावट हुने डरले पुरानो फोन नबेच्ने निर्णयमा पुग्छन् । सो अध्ययनका अनुसार हामीमध्ये तीन चौथाइ (७५ प्रतिशत) मानिस पुराना उपकरण राखिरहेको हुन्छौं । तीमध्ये अधिकांश (७१ प्रतिशत) ले आफ्नो व्यक्तिगत जानकारीलाई महत्त्वपूर्ण ठान्छ...

Dec 29, 2024 - 07:54
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register