तपाईँको मुड अनुसारका भिडिओ प्ले गरिदिने फिचर ल्याउँदै युट्युब
काठमाडौं । भिडिओ स्ट्रिमिङ प्लेटफर्म युट्युबले प्रयोगकर्ताको मुड अनुसार भिडिओ सिफारिस गर्ने फिचरको परीक्षण थालेको छ । आफ्नो मुड अनुसार प्रयोगकर्ताले हेर्ने भिडिओलाई आधार बनाई युट्युबले सोही अनुसारका भिडिओ सिफारिस गर्ने फिचर ल्याउन लागेको हो । यस फिचरलाई ‘प्ले समथिङ’ नाम दिइएको छ । नाइन टु फाइभ गुगलले पहिलो पटक एन्ड्रोइडका लागि युट्युब एपमा यो फिचर उपलब्ध भएको पत्ता लगाएको थियो । सो प्लेटफर्मका अनुसार युट्युब एपको तल बटम बारभन्दा हल्का माथि कालो ब्याकग्राउन्डमा ‘प्ले समथिङ’ लेखिएको बटन देखिन्...

What's Your Reaction?






