पुर्खाले छाडेका रितिथिति जोगाउन वर्तमान पुस्ता लाग्नुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त भएका अधिकारलाई सम्वर्द्धन गर्नका लागि जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताएका छन् । तमु ल्होछारका अवसरमा काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायले आयोजना गरेको विशेष कार्यक्रममा सिंहले प्राप्त भएका अधिकार सही तवरले प्रयोग गर्दै थप सम्वर्द्धन गर्नका लागि जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताएका हुन् । सिंहले आगामी दिन दिनमा समृद्ध र […]

Dec 30, 2024 - 11:03
 0
पुर्खाले छाडेका रितिथिति जोगाउन वर्तमान पुस्ता लाग्नुपर्छ : उपप्रधानमन्त्री सिंह

काठमाडौं । उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले प्राप्त भएका अधिकारलाई सम्वर्द्धन गर्नका लागि जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताएका छन् ।

तमु ल्होछारका अवसरमा काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायले आयोजना गरेको विशेष कार्यक्रममा सिंहले प्राप्त भएका अधिकार सही तवरले प्रयोग गर्दै थप सम्वर्द्धन गर्नका लागि जिम्मेवारीपूर्वक अघि बढ्नुपर्ने बताएका हुन् ।

सिंहले आगामी दिन दिनमा समृद्ध र सम्पन्न राष्ट्र बनाउनतिर सबैले शक्ति प्रयोग गर्नुपर्नेमा जोड दिए । उनले पुर्खाले छोडेर गएका रितिथिति, परम्परालाई जोगाउनको लागि वर्तमानमा सबै सक्रिय भएर लाग्नुपर्ने धारणा राखे ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register