मंगलबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ६९ हजार ४ सय रुपैयाँमा कायम भएको छ। यसअघि सोमबार सुन तोलामा १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो। आज चाँदीको भाउ […]

Feb 18, 2025 - 05:50
 0
मंगलबार बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं ।

नेपाली बजारमा मंगलबार सुनको मूल्य ७ सय रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ७ सय रुपैयाँले बढेर प्रतितोला सुन १ लाख ६९ हजार ४ सय रुपैयाँमा कायम भएको छ।

यसअघि सोमबार सुन तोलामा १ लाख ६८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ स्थिर रहेको छ । यससँगै चाँदी १९ सय ७० रुपैयाँमा कायम भएको छ। हिजो पनि चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भएको थियो।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register