आम्दानीको आधाभन्दा बढी कर बुझाउनुपर्ने बाध्यताले टेलिकम कम्पनी संकटमा: एनसेल
काठमाडौं । मोबाइल सेवाप्रदायक एनसेलका कर्पोरेट र नियामक मामिला निर्देशक डिल्लीराज श्रेष्ठले सरकारलाई आम्दानीको ५० प्रतिशत बढी कर बुझाउनुपर्ने बाध्यताले टेलिकम कम्पनीहरूको अस्तित्व खतरामा परेको बताएका छन् । टेकपानाले बिहीबार ललितपुरमा आयोजना गरेको ‘दूरसञ्चारको भविष्य निर्माण: नीति र नवप्रवर्तनमा अन्तर्दृष्टि’ विषयक कार्यक्रममा प्यानल छलफलका क्रममा उनले यस्तो कुरा राखेका हुन् । श्रेष्ठका अनुसार कोरोना महामारीपछि विश्वभर प्रविधिमा ठूलो फड्को मारेको छ । स्मार्टफोनको प्रयोगमा वृद्दि भएको र नागरिकहरूले ओटी...

What's Your Reaction?






