सामुदायिक विद्यालयका लागि भर्चुअल शिक्षण प्रणालीको विकास गर्ने सरकारको घोषणा

  काठमाडौं । विद्यालय शिक्षा पूरा गर्नासाथ विद्यार्थीलाई उनीहरूको ग्रेडिङको आधारमा प्राविधिक तथा व्यावसायिक शिक्षाका लागि विश्वविद्यालय शिक्षामा प्रवेश गराइने राष्ट्रपति रामचन्द्र पौडेलले बताएका छन् । शुक्रबार सङ्घीय संसदको संयुक्त बैठकमा सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति पौडेलले यस्तो व्यवस्था गरिने उल्लेख गरेका हुन् । नीति तथा कार्यक्रममा विद्यमान शिक्षा पद्धतिलाई आधुनिक, विज्ञान प्रविधिमैत्री र अनुसन्धान तथा अन्वेषण लक्षित बनाइने लक्ष्य राखिएको छ । राष्ट्रपति पौडेलले प्रस्तुत गरेको नीति ...

May 2, 2025 - 11:34
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register