ओपनएआईलाई ठूलो झट्का, अब अलिबाबाको एआई टुलबाट निःशुल्क भिडिओ बनाउन सकिने
काठमाडौं । चिनियाँ प्रविधि कम्पनी अलिबाबाले शब्दकै भरमा भिडिओ तयार पार्ने एआई मोडेल विश्वव्यापी रूपमा निःशुल्क प्रयोग गर्न पाइने बनाएको छ । कम्पनीले बुधबारदेखि शब्द र फोटोकै भरमा फोटो र भिडिओ तयार पारिदिने एआई टुल निःशुल्क उपलब्ध गराउन थालेको हो । यस अन्तर्गत अलिबाबाले आफ्नो वान २.१ (Wan 2.1) सिरिजका चार ओटा मोडेललाई ओपन सोर्स गरेको हो । यो मोडेलले शब्द र फोटोका भरमा स्तरीय फोटो र भिडिओ तयार पार्न सक्ने बताइएको छ । यी मोडेल अलिबाबा क्लाउडको मोडेल स्कोप र हगिङ फेस मार्फत उपलब्ध छ । यसलाई मोडेलस्क...

What's Your Reaction?






