कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) सुर्खेत जाँदैछन् । कर्णाली प्रदेशसभा बैठकलाई सम्बोधन गर्न उनी त्यहाँ जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यस्तै प्रधानमन्त्री ओलीले आजै मध्यपश्चिम विश्वविद्यालयको उद्घाटन र त्यसको तेस्रो दीक्षान्त समारोहको अध्यक्षता गर्ने पनि कार्यक्रम छ । यसैगरी उनले रङ्शाला अवलोकन गर्नेसमेत कार्यतालिका छ । यसअघि प्रधानमन्त्री ओलीले लुम्बिनी […]

Mar 7, 2025 - 02:30
 0
कर्णाली प्रदेशसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आज (शुक्रबार) सुर्खेत जाँदैछन् ।

कर्णाली प्रदेशसभा बैठकलाई सम्बोधन गर्न उनी त्यहाँ जान लागेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

यस्तै प्रधानमन्त्री ओलीले आजै मध्यपश्चिम विश्वविद्यालयको उद्घाटन र त्यसको तेस्रो दीक्षान्त समारोहको अध्यक्षता गर्ने पनि कार्यक्रम छ ।

यसैगरी उनले रङ्शाला अवलोकन गर्नेसमेत कार्यतालिका छ ।

यसअघि प्रधानमन्त्री ओलीले लुम्बिनी प्रदेशसभालाई सम्बोधन गरेका थिए ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register