होलीको रमाइलोपछि सफा गरिँदै बसन्तपुर… (तस्विरहरु)

काठमाडौँ । होली पर्वको रमाइलोपछि वसन्तपुर क्षेत्र फोहोर भएको थियो । रंग, प्लास्टिकजन्य वस्तुहरूले यस ऐतिहासिक स्थललाई अस्वच्छ बनाएको थियो । स्थानीय बासिन्दा र सफाइ कर्मचारीहरूले मिलेर रङ, कागज र अन्य फोहोर सफा गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

Mar 14, 2025 - 08:26
 0
होलीको रमाइलोपछि सफा गरिँदै बसन्तपुर… (तस्विरहरु)

काठमाडौँ । होली पर्वको रमाइलोपछि वसन्तपुर क्षेत्र फोहोर भएको थियो । रंग, प्लास्टिकजन्य वस्तुहरूले यस ऐतिहासिक स्थललाई अस्वच्छ बनाएको थियो ।

स्थानीय बासिन्दा र सफाइ कर्मचारीहरूले मिलेर रङ, कागज र अन्य फोहोर सफा गरेका छन् । बाँकी तस्विरमा हेर्नुहोस्ः

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register