यस्तो देखिन्छ बाहुबलीको सेट (तस्वीरहरू)

काठमाडौं । बलिउडको चर्चित फिल्म हो ‘बाहुबली’ । दुई भागमा तयार भएको यो चलचित्रका दुवै भाग विश्वभर चर्चित भएका थिए । भारतको हैदाराबादस्थित रामोजी फिल्म सिटीमा सुटिङ गरिएको यो चलचित्रको सेट आजभोलि सर्वसाधारणका लागि खुला गरिएको छ । ५ सय जना मिलेर ५० दिनमा ३५ करोड रुपैयाँ खर्च गरेर बनाइएको बाहुबलीको सेट यस्तो देखिन्छ । […]

Mar 14, 2025 - 08:35
 0
यस्तो देखिन्छ बाहुबलीको सेट (तस्वीरहरू)

काठमाडौं । बलिउडको चर्चित फिल्म हो ‘बाहुबली’ । दुई भागमा तयार भएको यो चलचित्रका दुवै भाग विश्वभर चर्चित भएका थिए ।

भारतको हैदाराबादस्थित रामोजी फिल्म सिटीमा सुटिङ गरिएको यो चलचित्रको सेट आजभोलि सर्वसाधारणका लागि खुला गरिएको छ । ५ सय जना मिलेर ५० दिनमा ३५ करोड रुपैयाँ खर्च गरेर बनाइएको बाहुबलीको सेट यस्तो देखिन्छ ।

हेरौँ, तस्वीर –

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register