विद्युतीय पिकअप ट्रक ‘रिड्डारा आरडी सिक्स’ नेपाली बजारमा, सुरुवाती मूल्य ८० लाख

काठमाडौं । नेपालमा पूर्ण विद्युतीय पिकअप ट्रक ‘रिड्डारा आरडी सिक्स’ को नयाँ मोडेल सार्वजनिक भएको छ । सीजी मोटर्सले सोमबार ललितपुरको हात्तीवन रिसोर्टमा एक कार्यक्रम आयोजना गर्दै यो गाडी सार्वजनिक गरेको हो । कार्यक्रममा गाडीको अफरोड क्षमताको परीक्षणसमेत गरिएको थियो, जसमा कच्ची उकालो-ओरालो सडक सहजै पार गरेको थियो । सीजी मोटर्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) हेमन्त अग्रवालले विद्युतीय पिकअप सेग्मेन्टमा यो गाडी नयाँ प्रविधि र सुविधासहित नेपाली बजारमा प्रवेश गरेको छ । उनका अनुसार यो गाडी सहरी तथा ...

Mar 24, 2025 - 13:38
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register