नारायणी नदीमा हामफालेकी महिलाको सकुशल उद्धार 

काठमाडौँ।  सशस्त्र प्रहरीले नारायणी नदीमा हाम फालेकी एक महिलाको सकुशल उद्धार गरेको छ।  सोमबार सांझ चितवनको  भरतपुर महानगरपालिका-३ पुलचोक  स्थित नारायणी पुलबाट नदीमा हाम फालेर  बग्दै गरेको अवस्थामा पुलचोकमा तैनाथ  सशस्त्र प्रहरी बल नेपाल इमिडियट रेस्पोन्स टिम ( आइआरटि ) ले उनको तत्कालै  सकुशल उद्धार गरेको हो । ती महिला सोही महानगरपालिका -११ बसेनी बस्ने […]

Mar 24, 2025 - 15:52
 0
नारायणी नदीमा हामफालेकी महिलाको सकुशल उद्धार 

काठमाडौँ। 

सशस्त्र प्रहरीले नारायणी नदीमा हाम फालेकी एक महिलाको सकुशल उद्धार गरेको छ।  सोमबार सांझ चितवनको  भरतपुर महानगरपालिका-३ पुलचोक  स्थित नारायणी पुलबाट नदीमा हाम फालेर  बग्दै गरेको अवस्थामा पुलचोकमा तैनाथ  सशस्त्र प्रहरी बल नेपाल इमिडियट रेस्पोन्स टिम ( आइआरटि ) ले उनको तत्कालै  सकुशल उद्धार गरेको हो ।

ती महिला सोही महानगरपालिका -११ बसेनी बस्ने ३८ बर्षिया पार्बती सुनार रहेको र उनलाई उपचारार्थ नयाँ मेडिकल कलेज भरतपुर पठाइएको प्रहरीले जानकारी दिएको छ। 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register