बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी
काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको सचिवालयले जानकारी दिएको छ । राजावादीको आन्दोलन हिंस्रक बनेपछि प्रधानमन्त्री ओलीले दिउँसो आकस्मिक रुपमा बैठक बोलाएका हुन् । साँझ ८ बजेका लागि बोलाइएको बैठक दुई घण्टा ढिलो भएको बताइएको छ । राजावादीको आन्दोलनमा २ जनाको मृत्यु हुनुका साथै घर, महल, पसल, […]

काठमाडौं । बालुवाटारमा मन्त्रिपरिषद बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद् बैठक बसिरहेको सचिवालयले जानकारी दिएको छ ।
राजावादीको आन्दोलन हिंस्रक बनेपछि प्रधानमन्त्री ओलीले दिउँसो आकस्मिक रुपमा बैठक बोलाएका हुन् । साँझ ८ बजेका लागि बोलाइएको बैठक दुई घण्टा ढिलो भएको बताइएको छ ।
राजावादीको आन्दोलनमा २ जनाको मृत्यु हुनुका साथै घर, महल, पसल, सरकारी कार्यालय, पार्टी कार्यालय र सञ्चार गृहमाथी तोडफोड र आगजनी भएको छ ।
What's Your Reaction?






