गेमिङका लागि चर्चित इन्फिनिक्स जीटी २० प्रो पुनः बजारमा, २४ जीबीसम्म र्‍याम बढाउन मिल्ने

काठमाडौं । गेमिङ फोनको रूपमा नेपाली बजारमा लोकप्रिय फोन इन्फिनिक्स जीटी ट्वेन्टी प्रो पुनः बजारमा उपलब्ध हुने भएको छ । गेमिङ प्रयोगकर्तालाई लक्षित गर्दै इन्फिनिक्सले गएको असारमा यो फोन पहिलो पटक नेपाली प्रयोगकर्तामाझ सार्वजनिक गरेको थियो । त्यसबेला नेपालमा आयोजना भएको पब्जी मोबाइल सुपर लिगमा समेत यो फोन प्रयोग गरिएको थियो, जसका कारण बजारमा फोन स्टक आउट भएको थियो । ग्राहकको माग भइरहँदा पनि फोन समाप्त भएपछि कम्पनीले पुनः नयाँ स्टक बजारमा उपलब्ध गराउने भएको हो । कम्पनीका अनुसार आउँदो शुक्रबारदेखि जीटी ट्वेन्टी प्रो प...

Apr 8, 2025 - 06:51
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register