भिजिट भिसामा दुबई पुगेका नेपालीसँगै भित्रिएको बेटिङको धन्दाः खान-बस्न फ्रि, तलब ४० हजारमाथि

काठमाडौँ । नेपाल प्रहरीले हालै ललितपुरमा एउटा ठुलो अनलाइन सट्टाबाजीको र्‍याकेट फेला पार्‍यो । त्यसमा संलग्न ५ जना भारतीय र १२ जना नेपाली गरी १७ जना पक्राउ परे । उक्त समूहले '711Bat.club', '711Bat.com' र 'Unicon offline' जस्ता अनलाइन साइटहरू प्रयोग गरी ८१ करोड रुपैयाँभन्दा बढीको अवैध कारोबार गरेको प्रमाण फेला परेको छ । यो सञ्जाल सुरुमा संयुक्त अरब इमिरेट्स (यूएई) मा सञ्चालित रहेको भए पनि त्यहाँको महँगो खर्चका कारण नेपालमा सारिएको खुलेको छ । यो र्‍याकेटमा पक्राउ प...

Jun 22, 2025 - 15:59
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register