देशका सबै राजमार्ग र उत्तर-दक्षिण करिडोरमा मोबाइल इन्टरनेट पुर्‍याउनु पर्नेछः सञ्चारमन्त्री

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशका सम्पूर्ण राजमार्ग तथा उत्तर-दक्षिण करिडोरमा मोबाइल इन्टरनेट पूर्वाधार बनाउनुपर्नेमा जोड दिएका छन् । राष्ट्रिय सूचना प्रविधि दिवसको अवसरमा शुक्रबार एक शुभकामना सन्देश जारी गर्दै मन्त्री गुरुङले यसको आवश्यकता औँल्याएका हुन् । आजको युग सूचना प्रविधिको युग भएको र सोही अनुसार यसलाई कसरी नेपालको समृद्धिमा प्रयोग गर्ने भनेर आवश्यक नीति तर्जुमाको काम भइरहेको उनले बताए । "नीतिगत व्यवस्थाका लागि डेटा सेन्टरको नीति, एआई कसरी प्रयोग गर्ने भन्ने नीति, साइबर सुरक्ष...

May 2, 2025 - 07:22
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register