प्रिशा साह मृत्यु प्रकरण : दोषीलाई कारबाही गर्न माग (तस्वीरहरू)

काठमाडौं । भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थीको शव फेला परेको घटनाको नेपालमा विरोध प्रदर्शन भएको छ । पद्मकन्या स्वतन्त्र विद्यार्थी युनियनले (स्ववियु)ले शुक्रबार र्‍यालीसहित कालो मास्क लगाएर विरोध प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएको छ । घटना अत्यन्त दु:खद् भएको र घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कारबाही गर्न […]

May 2, 2025 - 07:22
 0
प्रिशा साह मृत्यु प्रकरण : दोषीलाई कारबाही गर्न माग (तस्वीरहरू)

काठमाडौं । भारतको ओडिसा राज्यको भुवनेश्वरस्थित कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा नेपाली विद्यार्थीको शव फेला परेको घटनाको नेपालमा विरोध प्रदर्शन भएको छ ।

पद्मकन्या स्वतन्त्र विद्यार्थी युनियनले (स्ववियु)ले शुक्रबार र्‍यालीसहित कालो मास्क लगाएर विरोध प्रदर्शन गर्दै सरकारको ध्यानाकर्षण गराएको छ ।

घटना अत्यन्त दु:खद् भएको र घटनाको सत्यतथ्य छानबिन र दोषीलाई कारबाही गर्न उनीहरुले माग गरेका छन् । विश्वविद्यालयको छात्रावासमा नेपाली विद्यार्थी प्रिशा शाह मृत फेला परेकी थिइन् ।

हेरौं तस्वीर –

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register