आईपीएल क्रिकेटमा आज मुम्बई र गुजरात खेल्दै

झापा, २३ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्स खेल्दै छन् । मुम्बइको वानखेडे स्टेडियममा हुने खेल नेपाली समयानुसार बेलुका पौने ८ बजे शुरू हुनेछ । ११ खेलमा १४ अङ्क रहेको मुम्बई लिग तालिकामा तेस्रो स्थानमा छ । १० खेलमा १४ अङ्क रहेको गुजरात नेट रनरेटका आधारमा चौथो स्थानमा [...] The post आईपीएल क्रिकेटमा आज मुम्बई र गुजरात खेल्दै appeared first on Jhapa Online.

May 6, 2025 - 09:15
 0
आईपीएल क्रिकेटमा आज मुम्बई र गुजरात खेल्दै

झापा, २३ वैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा आज मुम्बई इन्डियन्स र गुजरात टाइटन्स खेल्दै छन् । मुम्बइको वानखेडे स्टेडियममा हुने खेल नेपाली समयानुसार बेलुका पौने ८ बजे शुरू हुनेछ ।

११ खेलमा १४ अङ्क रहेको मुम्बई लिग तालिकामा तेस्रो स्थानमा छ । १० खेलमा १४ अङ्क रहेको गुजरात नेट रनरेटका आधारमा चौथो स्थानमा छ । आईपीएलमा रोयल च्यालेन्जर्स बेङ्गलुरु १६ अङ्कसहित शीर्ष स्थानमा छ ।

यसअघि हिजो दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरबादबीचको खेल वर्षाका कारण रद्द भएपछि दुवै टिमले १–१ अङ्क बाढेका छन् । यो नतिजासँगै हैदराबादको प्लेअफ पुग्ने सम्भावना समाप्त भएको छ । दिल्ली १३ अङ्कसहित लिग तालिकाको पाँचौं स्थानमा छ ।

The post आईपीएल क्रिकेटमा आज मुम्बई र गुजरात खेल्दै appeared first on Jhapa Online.

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register