भुक्तानीका लागि ओटीपी कोड लिन टावर आउने ठाउँमा गएका थबाङ गाउँपालिकाका ७ कर्मचारी बेपत्ता

काठमाडौँ । रोल्पाको विकट थबाङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतसहित सात कर्मचारी सम्पर्कविहीन भएका छन् । आर्थिक वर्षको अन्त्यमा कार्यालयको भुक्तानीका लागि आवश्यक पर्ने वन टाइम पासवर्ड (ओटीपी) लिन छिमेकी जिल्ला रुकुम पूर्व गएको टोली दुई दिनदेखि गायब भएको हो  । गाउँपालिकाका अध्यक्ष ऋषिकेशव बुढा मगरका अनुसार प्रमुख प्रशासकीय अधिकृत हेमराज घर्तीमगर नेतृत्वको टोली २४ असार बिहान ७ बजेदेखि सम्पर्कमा नआएको जानकारी दिएका छन् । विज्ञप्ति अनुसार प्रमुख प्रशासकीय अधिकृत घर्तीमगरले २३ असार राति नै भुक्तानी प्रयोजनका लागि ओटीपी ल...

Jul 9, 2025 - 19:12
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register