दमक भ्यु टावर सशुल्क सञ्चालन गर्न स्वीकृति

काठमाडौं । सरकारले दमक भ्यु टावरलाई सशुल्क सञ्चालन गर्न स्वीकृति दिएको छ । वैशाख ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । हाललाई शुल्क लिई सञ्चालन गर्न स्वीकृति दिने निर्णय भएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए । मन्त्रिपरिषद्को दुई बैठकका ३० निर्णय सार्वजनिक (सूचीसहित)

May 15, 2025 - 12:10
 0
दमक भ्यु टावर सशुल्क सञ्चालन गर्न स्वीकृति

काठमाडौं । सरकारले दमक भ्यु टावरलाई सशुल्क सञ्चालन गर्न स्वीकृति दिएको छ ।

वैशाख ३१ गते बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

हाललाई शुल्क लिई सञ्चालन गर्न स्वीकृति दिने निर्णय भएको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

मन्त्रिपरिषद्को दुई बैठकका ३० निर्णय सार्वजनिक (सूचीसहित)

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register