भिजिट भिसा प्रकरण: सामाजिक सञ्जालमा चर्को आलोचनापछि गृहमन्त्रीले भने- २-४ दिनमा आफैँ बोल्छु

काठमाडौँ । भिजिट भिसा प्रकरणमा सामाजिक सञ्जालमा चर्को आलोचना भइरहेका बेला गृहमन्त्री रमेश लेखकले मन्त्रालयले आजै विज्ञप्ति निकाल्ने र त्यसपछि आफू पनि सार्वजनिक रूपमा बोल्ने बताएका छन् । शनिबार धनुषास्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा कार्यकर्तासँगको छलफलका क्रममा गृहमन्त्री लेखकले यसबारे आफ्नो धारणा सार्वजनिक गरे । एक कार्यकर्ताले राखेको जिज्ञासामा उनले उनले भने, “केही दिनदेखि भिजिट भिसासँग जोडेर मेरो बारेमा सामाजिक सञ्जालमा लेख्ने काम भइरहेको छ । दुई-तीन दिन किन चुप लागेर बसेको थिएँ भने, यो कहाँबाट, कसरी...

May 24, 2025 - 11:20
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register