फोनपे क्यूआर मर्चेन्टलाई स्मार्टफोनदेखि एक लाख रुपैयाँको मुद्दती खाता जित्ने अवसर
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औं वार्षिकोत्सवको अवसरमा विशेष उपहार योजना सार्वजनिक गरेको छ । माघ १८ सम्म सञ्चालन हुने यस योजनामा फोनपे नेटवर्कमा आवद्ध क्यूआर कोड मर्चेन्टहरूले क्यासब्याक, स्मार्टफोन र एक लाख रुपैयाँको मुद्दती खाता लगायत जित्न सक्ने बैंकले जनाएको छ । ग्लोबल आइएमई बैंकमा आवद्ध भएका, तर हालसम्म कारोबार नगरेका मर्चेन्टहरूले यस योजना अवधिमा रु. १८० वा सो भन्दा बढी रुपैयाँको भुक्तानी फोनपे क्यूआर कोडमार्फत प्राप्त गर्दा भाग्यशाली १८ मर्चेन्टले दैनिक रु. १८० क्यासब्य...

What's Your Reaction?






