विश्वव्यापी रूपमा क्यान्भाको सेवा डाउन
काठमाडौँ । अनलाइन डिजाइनिङ प्लेटफर्म क्यान्भाको सेवा विश्वव्यापी रूपमा अवरुद्ध भएको छ । नेपाली समय अनुसार सोमबार दिउँसो करिब १२ बजेदेखि यसका प्रयोगकर्ताले सेवामा समस्या आएको गुनासो सामाजिक सञ्जालमा व्यक्त गरिरहेका छन् । अहिले क्यान्भाको मोबाइल एप तथा वेबसाइट दुवैले राम्रोसँग काम गरिरहेका छैनन् । प्रयोगकर्ताहरूका अनुसार एप खोल्न खोज्दा ‘एप खुल्न समय लागिरहेको छ’ (App is taking time to load) भन्ने नोटिस देखिने र वेबसाइटमा ‘कनेक्सन टाइमआउट’ (Connection timed out) जस्ता त्रुटि देखा परिरहेका छ...

What's Your Reaction?






