नेप्से अब तीन दिन नखुल्ने
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अब तीन दिन नखुल्ने भएको छ । सरकारले आज (जेठ १५) गते गणतन्त्र दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिएसँगै बिहीबार (आज) सेयर बजार बन्द रहनेछ । भोलि (जेठ १६ गते) शुक्रबार र शनिबार (जेठ १७ गते) नियमित तालिका अनुसार नेप्से बन्द नै रहनेछ । यसर्थ जेठ १४ गते (बुधबार) […]

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) अब तीन दिन नखुल्ने भएको छ । सरकारले आज (जेठ १५) गते गणतन्त्र दिवसका अवसरमा देशभर सार्वजनिक बिदा दिएसँगै बिहीबार (आज) सेयर बजार बन्द रहनेछ ।
भोलि (जेठ १६ गते) शुक्रबार र शनिबार (जेठ १७ गते) नियमित तालिका अनुसार नेप्से बन्द नै रहनेछ ।
यसर्थ जेठ १४ गते (बुधबार) १७.४४ अंकले बढेर २६९३.०६ बिन्दुमा पुगेर बन्द भएको सेयर बजार अब आइतबार (जेठ १८ गते) मात्र खुल्नेछ ।
What's Your Reaction?






