महिलाको नाममा उद्योग वा कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने !

काठमाडौँ । सरकारले महिलाको नाममा उद्योग, व्यवसाय वा कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने व्यवस्था गर्ने घोषणा गरेको छ ।  आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । उनले महिलाको नाममा उद्योग, व्यवसाय वा कम्पनी दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने व्यवस्था गरिने घोषणा गरेका छन् ।

May 29, 2025 - 11:41
 0
महिलाको नाममा उद्योग वा कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने !

काठमाडौँ । सरकारले महिलाको नाममा उद्योग, व्यवसाय वा कम्पनी दर्ता गर्दा शुल्क नलाग्ने व्यवस्था गर्ने घोषणा गरेको छ । 

आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् । उनले महिलाको नाममा उद्योग, व्यवसाय वा कम्पनी दर्ता वा नवीकरण गर्दा शुल्क नलाग्ने व्यवस्था गरिने घोषणा गरेका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register