एशियन लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्सले लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ५.२६८४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । इन्स्योरेन्सको जेठ २५ गते बसेको संचालक समितिको बैठकले ५.१० प्रतिशत बोनस सेयर र ० . २६८४ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ । उक्त प्रस्तावित लाभांश नेपाल […]

Jun 9, 2025 - 11:58
 0
एशियन लाइफ इन्स्योरेन्सद्वारा लाभांश घोषणा

काठमाडौँ । एशियन लाइफ इन्स्योरेन्सले लाभांश दिने घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई ५.२६८४ प्रतिशत लाभांश दिने घोषणा गरेको हो ।

इन्स्योरेन्सको जेठ २५ गते बसेको संचालक समितिको बैठकले ५.१० प्रतिशत बोनस सेयर र ० . २६८४ प्रतिशत नगद लाभांश प्रदान गर्ने निर्णय गरेको छ ।

उक्त प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणबाट स्वीकृत भएपश्चात कम्पनीको आगामी साधारण सभाबाट अनुमोदन गरी सेयरधनीलाई वितरण गरिनेछ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register