राजावादीद्वारा सोमबार उपत्यका बन्द घोषणा

काठमाडौं । राजसंस्थाको पक्षमा आन्दोलन गरिरहेको संयुक्त जनआन्दोलन समितिले सोमबारका लागि उपत्यका बन्दको घोषणा गरेको छ । संयोजक नवराज सुवेदीले आइतबार विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएका हुन् ।

Jun 1, 2025 - 15:40
 0
राजावादीद्वारा सोमबार उपत्यका बन्द घोषणा

काठमाडौं । राजसंस्थाको पक्षमा आन्दोलन गरिरहेको संयुक्त जनआन्दोलन समितिले सोमबारका लागि उपत्यका बन्दको घोषणा गरेको छ ।

संयोजक नवराज सुवेदीले आइतबार विज्ञप्ति जारी गर्दै यसको जानकारी दिएका हुन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register