यसरी डिजिटाइज गरेर राख्नुहोस् आफ्ना कागजात
काठमाडौँ । कतै ओहोरदोहोर गर्नु पर्दा वा सामान्य जीवनमा पनि कागजपत्रले निकै ठाउँ ओगटिरहेका हुन्छन् । सम्झौता पत्र, चिठ्ठी, करका कागजातहरू, नोट, रेकर्ड, परिचयपत्र, सर्टिफिकेट आदि समयसँगै थुप्रिँदै जान्छन् । सधैँ जसले गर्दा सधैँ साथमा लिएर हिँड्न सम्भव हुँदैन । कहिलेकाहीँ घरबाट टाढा हुँदा यस्ता कागजातको जरुरत पनि पर्न सक्छ । त्यसका लागि तपाईँले यस्ता कागजात डिजिटाइज गरेर क्लाउडमा स्टोर गरेर राख्न सक्नु हुन्छ । भौतिक रूपमा केही कागजातहरू 'राख्ने' वा 'फ्याँक्ने' भन्ने निर्णय लिन गाह्रो हुन्छ । डिजिटाइजेसनले तेस्रो...

What's Your Reaction?






