न्यायालयलाई प्रभावित पारेको भन्दै कानुनमन्त्रीको कल डिटेल सार्वजनिक गर्न सांसद सिंहको माग

काठमाडौँ । प्रतिनिधि सभा बैठकमा स्वतन्त्र सांसद अमरेशकुमार सिंहले कानुनमन्त्री अजयकुमार चौरसियाले न्यायालयलाई प्रभावित पारेको आरोप लगाएका छन् । बिहीबार बैठक खर्च कटौती सम्बन्धी प्रस्तावमा आफ्नो विचार राख्दै उनले कानुन मन्त्रीको कल डिटेल सार्वजनिक गर्नुपर्ने माग राखेका हुन् ।  उनले भने, “म बारम्बार भन्छु, नेता र न्यायाधीशको मोबाइलको कल डिटेल सार्वजनिक होस् । म सुन्दै आइरहेको छु कि कानुन मन्त्री जी कसैको मुद्दा छ भने एक नम्बर न्यायाधीशलाई कल गर्नुहुन्छ । उच्चमा छ भने मुख्य न्यायाधीशलाई फोन गर्नुहुन्छ । सर्वोच्चमा छ भने न्य...

Jun 19, 2025 - 15:35
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register