सिरीले प्रयोगकर्ताको निजी कुराकानी रेकर्ड गरेको मुद्दा सल्टाउन एप्पल १३ अर्ब तिर्न सहमत

काठमाडौं । भर्चुअल असिस्टेन्ट सिरीले प्रयोगकर्ताका व्यक्तिगत कुराकानी सुनेको आरोपमा एप्पलले साढे नौ करोड डलर (१३ अर्ब रुपैयाँ बढी) तिर्ने सहमति जनाएको छ । गत मङ्गलबार क्यालिफोर्नियाको ओकल्यान्डस्थित संघीय अदालतमा दायर गरिएको प्रस्तावित सम्झौतापछि एप्पल सो रकम तिर्न तयार भएको हो ।  यो एप्पल विरुद्धको पाँच वर्ष पुरानो मुद्दा हो । सिरीलाई गुप्त रूपमा सक्रिय गरेर आईफोन र अन्य एप्पल डिभाइसबाट मानिसको कुराकानी रेकर्ड गरिएको आरोप एप्पललाई लागेको थियो । कम्पनीले यसरी एक दशकसम्म सिरीलाई जासुसी टुलका रूपमा प्रयोग...

Jan 4, 2025 - 11:08
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register