सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले असार ११ गतेबाट आफ्ना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख १५ हजार ५१८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो । उक्त सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापकले आगामी ३५ दिनभित्र आफुले खरिद गर्न […]

Jun 25, 2025 - 09:09
 0
सांग्रिला डेभलपमेन्ट बैंकको संस्थापक सेयर बिक्रीमा

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले असार ११ गतेबाट आफ्ना संस्थापक सेयरधनीको नाममा रहेको १ लाख १५ हजार ५१८ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त सेयरमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले आगामी ३५ दिनभित्र आफुले खरिद गर्न चाहेको सेयर संख्या खुलाई बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा आवेदन दिन सक्नेछन् ।

 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register