नेपालबाट भारत र बंगलादेशमा विद्युत् निर्यात सुरु

काठमाडौं । वर्षायाम सुरु भएसँगै जलविद्युत् उत्पादनमा वृद्धि भएपछि नेपाल विद्युत् प्राधिकरणले भारत र बंगलादेशमा विद्युत् निर्यात थालेको छ । देशको कुल उत्पादन २,७०० मेगावाट पुगेको छ भने आन्तरिक माग २,००० मेगावाटसम्म मात्रै छ । बाँकी रहेको विद्युत् भारतमा दैनिक ६५०–७०० मेगावाट र बंगलादेशमा ४० मेगावाटसम्म निर्यात भइरहेको छ । बंगलादेशमा असार १ देखि नियमित […]

Jun 26, 2025 - 05:37
 0
नेपालबाट भारत र बंगलादेशमा विद्युत् निर्यात सुरु

काठमाडौं ।

वर्षायाम सुरु भएसँगै जलविद्युत् उत्पादनमा वृद्धि भएपछि नेपाल विद्युत् प्राधिकरणले भारत र बंगलादेशमा विद्युत् निर्यात थालेको छ ।

देशको कुल उत्पादन २,७०० मेगावाट पुगेको छ भने आन्तरिक माग २,००० मेगावाटसम्म मात्रै छ । बाँकी रहेको विद्युत् भारतमा दैनिक ६५०–७०० मेगावाट र बंगलादेशमा ४० मेगावाटसम्म निर्यात भइरहेको छ ।

बंगलादेशमा असार १ देखि नियमित रुपमा निर्यात सुरु गरिएको हो ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register