टिकटक भिडिओ बनाउन खोलामा हाम फालेका भारतीय युवक मृत फेला

  काठमाडौँ । कपिलवस्तुमा टिकटक भिडिओ बनाउन खोलामा हाम फालेपछि बेपत्ता भएका एक भारतीय नागरिक मृत अवस्थामा फेला परेका छन् । इलाका प्रहरी कार्यालय, पकडी कपिलवस्तुका अनुसार जिल्लाको सुन्दर गाउँपालिका-६, गौरास्थित खोलामा हाम फालेका भारतका २१ वर्षीय इशक मुसलमानको शव बुधबार फेला परेको हो । प्रहरी निरीक्षक सुवास खतिवडाका अनुसार मुसलमान नेपालमा आफ्नो मामाघर आएका थिए । सोमबार गर्मी छल्न भन्दै उनी नाता पर्ने दुई भाइसँगै खोलामा पौडी खेल्न गएका थिए । सोही क्रममा उनले टिकटकका लागि भिडिओ बनाउने भन्दै खोलामा डाइभ हान्न...

Jun 26, 2025 - 05:41
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register