धनगढीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

धनगढी । धनगढी उपमहानगरपालिका–१२ जुगेडा कम्पनी टोलमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सु प प्र ०१००९ प ७७८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई नालामा खस्दा जुगेडाका रवीन्द्र सिंह गम्भीर घाइते भएका थिए। प्रहरीका अनुसार सिंहलाई राति नै सेती प्रादेशिक अस्पताल लगिएको थियो तर उपचारका क्रममा उनको मृत्यु भएको हो। शव परीक्षणका […]

Jun 28, 2025 - 04:14
 0
धनगढीमा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु

धनगढी ।

धनगढी उपमहानगरपालिका–१२ जुगेडा कम्पनी टोलमा शुक्रबार राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ।

सु प प्र ०१००९ प ७७८४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई नालामा खस्दा जुगेडाका रवीन्द्र सिंह गम्भीर घाइते भएका थिए।

प्रहरीका अनुसार सिंहलाई राति नै सेती प्रादेशिक अस्पताल लगिएको थियो तर उपचारका क्रममा उनको मृत्यु भएको हो। शव परीक्षणका लागि अस्पतालको शवगृहमा राखिएको छ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register