भाइरस आक्रमणपछि ठप्प भएको राहदानी सेवा ५ दिनपछि सञ्चालनमा

काठमाडौं । सर्भरमा भाइरस पसेपछि प्रभावित भएको राहदानी विभागको सेवा आजदेखि सञ्चालनमा आएको छ । मङ्गलबार एक सूचना जारी गर्दै राहदानी विभागले सेवा पुनः सञ्चालनमा आएको जानकारी दिएको हो । “राहदानी विभागबाट राहदानी सेवा पूर्ण रूपमा प्रारम्भ गरिएको छ,” विभागले सूचनामा लेखेको छ, “अत्यावश्यक परी विभागबाट सेवा लिन चाहने सेवाग्राहीले अनलाइन फाराम भरी विभागमा आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ ।” जिल्ला/इलाका प्रशासन कार्यालयहरू र विदेशस्थित नेपाली नियोगहरूमा क्रमशः सेवा विस्तार गर्दै जाने वि...

Nov 26, 2024 - 07:05
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register