कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा 

काठमाडौँ । हाइड्रोपावरमध्ये सबैभन्दा महँगो मूल्य रहेको कुथेली बुखरी स्मल हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो । कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ ।  कम्पनीले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय मंसिर […]

Nov 26, 2024 - 07:23
 0
कुथेली बुखरी स्मल हाइड्रोपावरको लाभांश घोषणा 

काठमाडौँ । हाइड्रोपावरमध्ये सबैभन्दा महँगो मूल्य रहेको कुथेली बुखरी स्मल हाइड्रोपावरले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभांश दिने घोषणा गरेको हो ।

कम्पनीले हाल कायम चुक्ता पुँजीको १० प्रतिशतका दरले बोनस सेयर वितरण गर्ने घोषणा गरेको छ । 

कम्पनीले आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयर वितरण गर्ने निर्णय मंसिर १० गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । 

कम्पनीले घोषणा गरेको लाभांश विद्युत नियमन आयोगको स्वीकृतिपछि आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि सेयरधनीलाई वितरण गरिनेछ । 

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register