सेयर बजार राताम्मे, २११ कम्पनीको मूल्य घट्यो 

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ३१ दशमलव ४३ अंकले घटेर २५९६ दशमलव ८२ को विन्दुमा पुगेको छ । बिहीबार ३१० कम्पनीका ५५ हजार ९८९ पटकको कारोबारमा ९८ लाख ३२ हजार ३०८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ […]

Dec 19, 2024 - 09:32
 0
सेयर बजार राताम्मे, २११ कम्पनीको मूल्य घट्यो 

काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ३१ दशमलव ४३ अंकले घटेर २५९६ दशमलव ८२ को विन्दुमा पुगेको छ ।

बिहीबार ३१० कम्पनीका ५५ हजार ९८९ पटकको कारोबारमा ९८ लाख ३२ हजार ३०८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ७६ करोड २ लाख ७६ हजार रुपैयाँ रहेको छ ।

१३ उपसमूहमध्ये सबै राताम्मे भएका छन् भने सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् । २९ कम्पनीको मूल्य बढ्दा २११ कम्पनीको घटेको छ भने ३ कम्पनीको मूल्य स्थिर रहेको छ ।

आज जानकी फाइनान्समा लगानीकर्ता झुम्मिएका छन् ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register