दुर्गा प्रसाईंलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याइँदै

काठमाडौं । तीनकुनेको प्रदर्शन स्थलबाट फरार भएका राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याइएको छ । उनलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट पक्राउ गरेर आज (शुक्रबार) बिहान झापा ल्याइएको छ । अब प्रसाईंलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याइने प्रहरी स्रोतले जनाएको छ ।

Apr 11, 2025 - 05:35
 0
दुर्गा प्रसाईंलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याइँदै

काठमाडौं । तीनकुनेको प्रदर्शन स्थलबाट फरार भएका राजावादी अभियन्ता दुर्गा प्रसाईंलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याइएको छ ।

उनलाई भारतीय प्रहरीको सहयोगमा आसामबाट पक्राउ गरेर आज (शुक्रबार) बिहान झापा ल्याइएको छ ।

अब प्रसाईंलाई भद्रपुर विमानस्थल हुँदै काठमाडौं ल्याइने प्रहरी स्रोतले जनाएको छ ।

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register