‘शार्क ट्याङ्क नेपाल’ मा यसरी दिनुहोस् आवेदन
काठमाडौं । उद्यमशीलता प्रवर्द्धन गर्ने विश्वप्रसिद्ध बिजनेस रियालिटी शो ‘शार्क ट्याङ्क’को नेपाली संस्करण ‘शार्क ट्याङ्क नेपाल’का लागि आवेदन खुला भएको छ । सोमबार शार्क (लगानीकर्ता तथा निर्णायक) घोषणा गरिसकेपछि पुनः आवेदन खुलाइएको हो । नेपालमा यो कार्यक्रम २०२२ मै घोषणा गरिएको थियो । तर कोभिड महामारी र अन्य समस्याका कारण योजनाअनुसार अघि बढ्न सकेन । झन्डै साढे दुई वर्षपछि सोमबार यसको औपचारिक घोषणा गरियो । शार्क ट्याङ्क नेपालमा आवेदन दिनका लागि केही मापदण्ड तय गरिएको छ । यस अनुसार नेपालमा व्यवसाय...

What's Your Reaction?






