रोचक बन्दै काठमाडौं विश्वविद्यालयको उपकुलपति प्रतिस्पर्धा, कसले मार्ला बाजी ?

काठमाडौं । काठमाडौं विश्वविद्यालयले उपकुलपति छनोट प्रक्रिया औपचारिक रूपमा सुरुवात भए पनि विभिन्न कारणले प्रक्रिया लम्बिएको छ । प्रारम्भिक चरणमै धेरै बाधा उत्पन्न हुँदा प्रतिस्पर्धा पनि रोचक बनेको छ । सुरुमा उपकुलपति पदको योग्यता मापदण्डमा चिकित्सा क्षेत्रका डाक्टरहरू अटाएका थिएनन्, जसका कारण धेरै प्रश्नहरू पनि उठेका थिए । पछि चिकित्सा क्षेत्रका डाक्टरहरूलाई समेत प्रतिस्पर्धामा समेट्ने गरी सुधार गरिएको छ । मापदण्ड सुधार भएपछि अहिले मेडिकल डाक्टरहरू र प्राध्यापकहरूका दुवै समूह प्रतिस्पर्धामा छन् । यसले, छनोट प्रक्रियालाई थप प्रति...

Feb 10, 2025 - 05:39
 0

What's Your Reaction?

like

dislike

love

funny

angry

sad

wow

HamroGlobalMedia तपाईं पनि हाम्रो वेबसाइट मा समाचार वा आफ्नो विचार लेख्न सक्नुहुन्छ। आजै खाता खोल्नुहोस्। https://www.hamroglobalmedia.com/register